कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

सारांश

  • काठमाडौँ, ६ चैत , विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ ।
  • भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जनाएको छ ।
  • सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिनुभएको थियो ।

काठमाडौँ, ६ चैत , विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ ।

भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जनाएको छ ।

सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिनुभएको थियो ।

भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dawa Sherpa

    chup

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधन यस्तो छ
‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
राहत सामग्री चोरी गर्ने चार पक्राउ
राहत सामग्री चोरी गर्ने चार पक्राउ

तपाईंले छुटाउनुभयो कि?