नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
५६ पटक हेरिएको
Shares
नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ५ मंसिर । कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १९ सय ४५ थपिएका छन् ।

आज ५ हजार ३सय ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १६ हजार ९ सय ६५ संक्रमित भएपनि १ लाख ९१ हजार २ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २४ हजार ६ सय ६५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख ४३ हजार ९ सय जनाको पिसीआर परिक्षण भएको छ भने २४ हजार ६ सय ६५ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७ सय ५३ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति
सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व
सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व
बाँदरले घरमै आएर थालको भात खोस्न थालेपछि….
बाँदरले घरमै आएर थालको भात खोस्न थालेपछि….
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला