भारतीय विदेश सचिव नेपालमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
२४ पटक हेरिएको
Shares
भारतीय विदेश सचिव नेपालमा

सारांश

  • भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं ओर्लिएका छन् ।
  • श्रृंगला चार्टर्ड विमानबाट काठमाडौं अवतरण गरेका हुन् ।
  • उनी नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणमा काठमाडौं आएका हुन् ।

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं ओर्लिएका छन् । श्रृंगला चार्टर्ड विमानबाट काठमाडौं अवतरण गरेका हुन् । उनी नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणमा काठमाडौं आएका हुन् । दुई दिन काठमाडौं बसाईको क्रममा उनले विभिन्न महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
सात किलो चरेससहित पक्राउ
सात किलो चरेससहित पक्राउ
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ
कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ
त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने
त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले

तपाईंले छुटाउनुभयो कि?