कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन

सारांश

  • काठमाडौं, मंसिर २५ ।
  • महाराजगञ्जस्थित शिक्षण अस्पताल उपचार गराईरहेका कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ ।
  • लामाको आज बिहान दुई बजे निधन भएको जनाइएको छ ।

काठमाडौं, मंसिर २५ । महाराजगञ्जस्थित शिक्षण अस्पताल उपचार गराईरहेका कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । लामाको आज बिहान दुई बजे निधन भएको जनाइएको छ ।

काभ्रेका कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?