२४ घन्टाका थप ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ४ सय ३ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ३ थपिएका छन् । आज ४ हजार ५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६६ हजार ५ सय ४६ संक्रमित भएपनि २ लाख ६० हजार १ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ४ सय २६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख २ हजार ४१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या २३१ रहेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
आज उपत्यकामा ६ जना संक्रमित थपिए, तीन जनाको मृत्यु
कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?
कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…….
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…….
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न