आज सुनको मुल्य कतिले घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
४७ पटक हेरिएको
Shares
आज सुनको मुल्य कतिले घट्यो

सारांश

  • सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो ।
  • आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९१ हजार १ सय रुपैयाँ कामय भएको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?