सुनको मुल्य आज १ हजारले घट्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सुनको मुल्य आज १ हजारले घट्यो

सारांश

  • केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
  • बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो ।

केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो । बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।द बिक्रि भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?