प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

सारांश

  • काठमाडौं २० पुस ।
  • प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।
  • प्रदेश २ सरकारको विहिवार बसेको मन्त्रिपरिषद् बैठकले मकर संक्रान्ति (माघी) तथा माघ ४ गतेको बलिदानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं २० पुस । प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारको विहिवार बसेको मन्त्रिपरिषद् बैठकले मकर संक्रान्ति (माघी) तथा माघ ४ गतेको बलिदानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा सरकारले माघ १ गते सार्वजनिक बिदा दिने गरिएको भए पनि यस वर्षबाट कटौती गरेको थियो । प्रदेश २ सरकारले यसपटक माघीसँगै बलिदानी दिवसका दिन पनि बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?