खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु

सारांश

  • श्रावण १२, २०७४- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।
  • इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।
  • ‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्‍यो,’ प्रहरी निरीक्षक घिमिरेले भने ।

श्रावण १२, २०७४- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।

‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्‍यो,’ प्रहरी निरीक्षक घिमिरेले भने । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शीर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्तार हुँदै गरेको सडकबाटै गुड्छन् लामो दूरीका बस
विस्तार हुँदै गरेको सडकबाटै गुड्छन् लामो दूरीका बस
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
उपासना बनिन एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर
उपासना बनिन एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा
थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा
साहस र आत्मवलले कोरोनालाई जित्ने २७८
साहस र आत्मवलले कोरोनालाई जित्ने २७८

तपाईंले छुटाउनुभयो कि?