उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने

सारांश

  • काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरी थप गरिएको छ ।
  • आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
  •  अधिकारीहरुको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन दिने समेत निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरी थप गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । अधिकारीहरुको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
जसपामा तेस्रो गुट सक्रिय
जसपामा तेस्रो गुट सक्रिय
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित
नेतृत्व नछोडे देउवाको विपत्ति नजिकै
नेतृत्व नछोडे देउवाको विपत्ति नजिकै
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत