कक्षा १२ को परीक्षा आजदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३०, २०७८
|
|
२७ पटक हेरिएको
Shares
कक्षा १२ को परीक्षा आजदेखि

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ ।
  • कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा पाँच महिनापछि सञ्चालन भएको हो ।
  • परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा पाँच महिनापछि सञ्चालन भएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । अधिल्ला बर्षहरुमा बैशाखसम्म कक्षा १२ को परिक्षा सम्पन्न हुँदै आएको थियो ।

यस पटकको परिक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको भएपनि यसपटक भने उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने तयारी रहेको छ । जारी परिक्षाको नतिजा पुससम्ममा प्रकाशन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
हत्याको विरोधमा बन्द
हत्याको विरोधमा बन्द
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
अब पत्रकारलाई पनि मासिक पेन्सन !
अब पत्रकारलाई पनि मासिक पेन्सन !
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए
काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए

तपाईंले छुटाउनुभयो कि?