‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
२६ पटक हेरिएको
Shares
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला

सारांश

  • चाँडै सुरु हुन लागेको नयाँ शो ‘कमेडी क्लब विद च्याम्पियन’मा अध्यक्षको भूमिकामा दीपाश्री निरौला देखिने भएकी छिन् ।
  • कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको यो शोमा ७ प्रतिष्पर्धी रहेका छन् ।
  • पवन भट्टराई, मेक्सम गौडेल, साजन श्रेष्ठ, सुमन कार्की, श्रीया सुवेदी, उमेश राई र कैलाश कार्कीले आफ्नो प्रस्तुती यो शोमा दिनेछन् ।

चाँडै सुरु हुन लागेको नयाँ शो ‘कमेडी क्लब विद च्याम्पियन’मा अध्यक्षको भूमिकामा दीपाश्री निरौला देखिने भएकी छिन् । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको यो शोमा ७ प्रतिष्पर्धी रहेका छन् । पवन भट्टराई, मेक्सम गौडेल, साजन श्रेष्ठ, सुमन कार्की, श्रीया सुवेदी, उमेश राई र कैलाश कार्कीले आफ्नो प्रस्तुती यो शोमा दिनेछन् ।

यो कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गर्दैछन् । कार्यक्रममा अध्यक्षको रुपमा प्रस्तुत हुन कि इन्टरटेन्मेन्टसंग दीपाश्रीले सम्झौता गरिसकेकी छिन् । ‘कमेडी कल्व विथ च्याम्पियन’ को सेट निर्माण र अन्य तयारीमा निर्माण टिम लागि परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?