भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
२६ पटक हेरिएको
Shares
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा

सारांश

  • काठमाडौं, १८ चैत्र ।
  • तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस.
  • जयशंकरसँग भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीमा आफू बसेको होटल आईटीसी मौर्यमा उनीहरुबीच भेटवार्ता भएको हो ।प्रधानमन्त्री देउवा आजै दिल्ली पुगेका हुन् ।

विदेशमन्त्री जयशंकरसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले सिमा विवादको विषय भने उठाएनन् ।

जयशंकरसँगको भेटवार्तालगत्तै प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा पुगेका छन् ।

उनलाई भाजपाका अध्यक्ष जेपी नड्डाले पार्टी मुख्यालयमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?