भारततर्फ बिजुली निर्यात बढ्दो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
३३ पटक हेरिएको
Shares
भारततर्फ बिजुली निर्यात बढ्दो

सारांश

  • नेपालबाट भारतमा विद्युत निर्यातमा निरन्तर वृद्धि भइरहेको छ ।
  • यस वर्ष नेपालबाट भारतमा विगत वर्षको तुलनामा बढी विद्युत निर्यात भएको छ ।
  • भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले यस वर्ष गत वर्षको तुलनामा भारतमा नेपालबाट विद्युत आपूर्ति वृद्धि भएको खुलाएका हुन् ।

नेपालबाट भारतमा विद्युत निर्यातमा निरन्तर वृद्धि भइरहेको छ । यस वर्ष नेपालबाट भारतमा विगत वर्षको तुलनामा बढी विद्युत निर्यात भएको छ ।

भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले यस वर्ष गत वर्षको तुलनामा भारतमा नेपालबाट विद्युत आपूर्ति वृद्धि भएको खुलाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार श्रृंगलाले भारतको नेपालमा विद्युत उत्पादनका लागि भएका पूर्वाधार विकासको परियोजनामा ठूलो उपलब्धि हासिल भएको समेत बताएका छन् ।

भारतले विद्युत उत्पादन र पानीमा विशेष ध्यान दिएको श्रृंगलाको भनाईबाट पनि थाहा हुन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बाढी नियन्त्रण, ऊर्जा उत्पादन, सिंचाईलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको खुलाइसकेका छन् ।

महाकाली सन्धी अन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि भारतको चासोबारे श्रृंगलाले खुलाइसकेका छन् । २६ वर्ष अघि सम्झौता भएको उक्त सनधी अन्तर्गतको परियोजनाको डिपिआर चाँडै तयार गर्नेबारे थप छलफल गर्ने सहमति पनि भइसकेको छ । गेम चेन्जर परियोजनाका रुपमा हेरिएको पञ्चेश्वरमा भारतले चासो बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?