बायर्न भिल्लारियलसँग पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७८
|
|
४७ पटक हेरिएको
Shares
बायर्न भिल्लारियलसँग पराजित

सारांश

  • काठमाडौं।
  • युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ।
  • बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे।

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ।
बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे। उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे।
जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो।
खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो। लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ। [image: byram-munich.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित
प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित
रौतहटमा गोली चल्यो, एक जना घाइते
रौतहटमा गोली चल्यो, एक जना घाइते
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक
डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
४ सय जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ सरुवा भए हेर्नुहोस !
४ सय जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ सरुवा भए हेर्नुहोस !
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल