गभर्नर अधिकारीलाई राष्ट्र बैंकमा भव्य स्वागत
सारांश
- पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्।
- सर्वोच्च अदालतले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो (मंगलबार) मात्रै आदेश दिएको थियो ।
- सोही आदेशअनुसार अधिकारी आजैबाट काममा फर्किएका हुन् ।
पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। सर्वोच्च अदालतले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो (मंगलबार) मात्रै आदेश दिएको थियो । सोही आदेशअनुसार अधिकारी आजैबाट काममा फर्किएका हुन् । अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया