विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ८, २०७९
|
|
२८ पटक हेरिएको
Shares
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

सारांश

  • काठमाडाैं।
  • विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा.
  • टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन्।

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन्। उनी तीन दिने भ्रमणका लागि काठमाडाैं आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन्। टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विराेध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन्। भ्रमण १० वैशाखसम्म हुनेछ।[image: WHO.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
Exactly what the Best Internet dating sites For Marital life?
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
कांग्रेस पदाधिकारी बैठक बस्दै
कांग्रेस पदाधिकारी बैठक बस्दै
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
सिट बाँडफाँटमा बार्गेनिङ गर्दै बागीसम्म,बाँडफाँटमा सकस.
सिट बाँडफाँटमा बार्गेनिङ गर्दै बागीसम्म,बाँडफाँटमा सकस.
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

तपाईंले छुटाउनुभयो कि?