सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द

सारांश

  • गौशाला, २१ जेठ ।
  • जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
  • बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।

गौशाला, २१ जेठ । जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।
Image result for सीमा नाका

नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा सीमा सुरक्षा गस्तीलगायत सबै पक्षमा महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’
बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
सरकारलाई एमालेको चेतावनी  !
सरकारलाई एमालेको चेतावनी !
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
तरुण दलका अध्यक्षको गोली हानी हत्या
तरुण दलका अध्यक्षको गोली हानी हत्या
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री निधीसँग स्पष्टीकरण लियो

तपाईंले छुटाउनुभयो कि?