वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक

सारांश

  • वीरगन्ज, ९ जेठ ।
  • वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् ।
  • उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् ।

वीरगन्ज, ९ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् । उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् ।

सिंहभन्दा सरावगी १९ हजार ४५६ मतले पछाडी छन् । त्यस्तै, राप्रपाका गिरीश गिरीले २९ सय ५६ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले फराकिलो मतले जिततर्फ उन्मु्ख छन् । आलमले २५ हजार ५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ६५० मत ल्याएका छन । आलमले झालाई १८ हजार ४०९ मतले पछि पारेका छन् ।

त्यस्तै, राप्रपाकी बिना जैसबालले ४९ सय ३१ मत ल्याउँदा स्वतन्त्र रम्भा मिश्रले ३४ सय ७६ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको तेस्रो अधिवेशन आज अन्त्य हुने
संसदको तेस्रो अधिवेशन आज अन्त्य हुने
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु
चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !

तपाईंले छुटाउनुभयो कि?