अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५- ० ले पराजित गरेको छ ।
  • आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे।

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५- ० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए। आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?
कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश
प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?

तपाईंले छुटाउनुभयो कि?