प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
५४ पटक हेरिएको
Shares
प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् ।
  • गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।
  • प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् । गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्ड गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट जारी राखेका छन् ।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
2nd Panchpokhari half marathon on August 26
2nd Panchpokhari half marathon on August 26
अध्यक्ष दाहाल भन्छन् ‘एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो’
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी