उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

सारांश

  • उदयपुर ।
  • उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।
  • बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।

बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री
सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री
मिटरब्याज पीडित र प्रहरीबीच झडप
मिटरब्याज पीडित र प्रहरीबीच झडप
युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ,  कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,
युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ, कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
How exactly does Antivirus Program Work?

तपाईंले छुटाउनुभयो कि?