शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ३०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

सारांश

  • काठमाडाैं।
  • सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।
  • आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा  निधन भएको हाे।

काठमाडाैं। सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा  निधन भएको हाे।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्राेतले जनाएकाे छ।

(https://www.etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?