मंगलबार नेप्से परिसूचक सामान्य गिरावट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
मंगलबार नेप्से परिसूचक सामान्य गिरावट

सारांश

  • काठमाडौ ।
  • मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
  • आज २.

काठमाडौ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.५७ अंकले सेयर बजार ओरालो लागेको हो ।

मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance registration

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?