पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
१५ पटक हेरिएको
Shares
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

सारांश

  • एजेन्सी ।
  • लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।
  • कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ ।

एजेन्सी । लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ ।

मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कप फुटबलको उपाधि समेत जितेको छ । सात पटकको बालोन डीओर विजेता मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए । उनले विश्व कपमा ७ गोल र ३ असिस्ट गरेका थिए । फाइनलमा उनले दुई गोल गरे । मेस्सी विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Skapa personligt konto

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो
अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
दोस्रो विवाह गरेपछि जोडी नै थुनामा
विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो

तपाईंले छुटाउनुभयो कि?