पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे
सारांश
- काठमाडौं ।
- पाँचथरमा आगलागीमा परेर दुई जनाकाे ज्यान गएकाे छ ।
- पाँचथरकाे फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा मंगलबार राति आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।
काठमाडौं ।पाँचथरमा आगलागीमा परेर दुई जनाकाे ज्यान गएकाे छ । पाँचथरकाे फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा मंगलबार राति आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।
आगलागीमा परेर मेघबहादुरकी २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ) काे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।
आगलागीमा परेर ५५ वर्षीय मेघबहादुर र उनका छाेरा विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । अन्य ३ जना भने भाग्न सफल भएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance sign up
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/en/register?ref=P9L9FQKY