चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘बेबी आइ लभ यु’को शीर्ष गीत ‘कान्छी मायालु’लाई यतिबेला दर्शकहरुले रुचाइरहेका छन् ।
  • यस गीतले नेपाली सांगीतिक बजारमा तहल्का नै पिटेको छ ।

काठमाडौं । चलचित्र ‘बेबी आइ लभ यु’को शीर्ष गीत ‘कान्छी मायालु’लाई यतिबेला दर्शकहरुले रुचाइरहेका छन् । यस गीतले नेपाली सांगीतिक बजारमा तहल्का नै पिटेको छ । उक्त गीतलाई युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ ।

सन्तोस खड्गीको संगीत निर्देशन रहेको गीतलाई निर्मल विक, शोभा परियार र सन्तोष खड्गी मिलेर गायका छन् । त्यस्तै सुरजवीर खैरे, सन्तोस खड्गी र निर्मल विकले लेखेका हुन् ।

लिची इन्टरटेन्मेन्ट र रुद्राक्ष फिल्मसको ब्यानरमा बनेको फिल्म ‘बेबी आई लभ यु’लाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने शिव न्यौपाने निर्माता हुन् । फिल्मको ट्रेलर र रिलिज मिति चाँडै नै तय गरिने निर्माता शिव न्यौपानेले जानकारी दिए ।

पछिल्लो समय नेपाली चलचित्रका गीतहरुलाई दर्शकले रुचाउँदै आएका छन् ।

(www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
पुस २४ गते शुक्रवारको राशिफल यस्तो छ
पुस २४ गते शुक्रवारको राशिफल यस्तो छ
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल