प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
सारांश
- काठमाडौं २४ साउन ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सात देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
- परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिनुभएको हो ।
काठमाडौं २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सात देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिनुभएको हो ।
देउवाको भ्रमणअघि चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिदै महराले सो भ्रमण भूकम्पपछिको पूननिर्माणमा चिनियाँ सहयोगबारे केन्द्रित हुने बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया