अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • काठमाडौं।
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
  • ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।

नेपालमा २००७ सालमा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। मुलुकभर क्रियाशील ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अगुवाइमा सबै मजदुर संगठनहरुले आज यो दिवस मनाउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित
संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार
बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार