पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
५९ पटक हेरिएको
Shares
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • काठमाडौँ ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
  • जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त
पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )
तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा