बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
  • सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताए ।

काठमाडौं । प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताए । उनीहरुले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे ।

सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गरे भने प्रेम सुवालले नागरिकता जस्तो विषयलाई हेलचक्रयाइँ नगर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो
सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
Azərbaycanda rəsmi say
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
महिला सांसदको भूमिका बढाउन पहल
महिला सांसदको भूमिका बढाउन पहल
पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी
पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी