युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
४८ पटक हेरिएको
Shares
युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो

सारांश

  • काठमाडौँ ।
  • एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।
  • श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो ।

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

(ncal.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त
जनप्रतिनिधिको लापरवाहीले बृद्धबृद्धा भत्ताबाटै बञ्चित
जनप्रतिनिधिको लापरवाहीले बृद्धबृद्धा भत्ताबाटै बञ्चित
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला
आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
कोरोना भाइरस फैलन नदिन मास्क कत्तिको उपयोगी ?
कोरोना भाइरस फैलन नदिन मास्क कत्तिको उपयोगी ?
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्