रोमामाथि युभेन्टस १-० ले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
रोमामाथि युभेन्टस १-० ले विजयी

सारांश

  • काठमाडौं।
  • इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो। १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?