कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३०, २०७६
|
|
१६ पटक हेरिएको
Shares
कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल

सारांश

  • गोवा।
  • भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिकउपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन्।

गोवा। भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिकउपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन्।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन्।

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भन्नुभयो, कोरोनाभाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गरेका छन्।

आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उनले दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“официальный Сайт Мостбет Кз: Вход, Регистрация, Казино
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन –  रवीन्द्र मिश्र
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन – रवीन्द्र मिश्र
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?
सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?

तपाईंले छुटाउनुभयो कि?