हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
सारांश
- काठमाडौं ।
- गायिका उमा चौधरीले आफ्नै आवाजमा सजिएको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
- ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । गायिका उमा चौधरीले आफ्नै आवाजमा सजिएको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन हिरा चौधरी र जितेन्द्र कुमार महतोले गरेका छन ।
श्रीनिवास चौधरील संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा हट नायिका सन्ध्या पौडेल र जितेन्द्र कुमार महतोले अभिनय गरेका छन ।
चितवनको सौराहमा सो गीतको म्यूजिक भिडियो छायङकन गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया