ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा

सारांश

  • चितवन ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।
  • आइतबार प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो कुरा बताएका हुन् ।

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । आइतबार प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालको संसदको निर्णय धज्जी उडाएको भन्दै ओलीले राजीनामा माग गरेका हुन् ।

देउवामाथि आरोप लगाउँदै ओलीले देशमा सामाजिक सद्भाव र एकतालाई खल्बल्याउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने र देशको हितभन्दा सत्ता स्वार्थ र तत्कालको लाभ लिइहाल्ने तत्वहरु एक भएर एमालेविरुद्धमा लागेको ओलीले बताए ।।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Binod Kumar Kohli

    oli baula ko kura suner kam xain!

    Comment Author

    Babu Ram Paudel

    ho dinu parxa Raginama good!!!!

    Comment Author

    उर्केन गुरु लामा

    किन कुर्चिमा बस्न हतार भैसक्या होर काका पालो आउनी बेला भाको छ केही समय पर्खनुसआदि बेचेर खाई सक्नु भयो अब तेहि आदि पनि मिलिजुलि खानुस हामी झोलि तुम्म बोकेर जाउला???

    Comment Author

    Om Thapa

    याे मागने बुडा हाे

    Comment Author

    Kahar Man

    भष्मेस्वोर घॉंट्मा आगो ताप्ने बेलामा कत्ती कुर्सी चाइयाको यो बुढालाइ !

    Comment Author

    Karki Tika

    यी आफै पदच्युत हुन्छन के को राजिनामा ?

    Comment Author

    Rabin Ghale

    Tapai ko Palo sakiyo Kaka aba Jovan farkera aaudaina bhane jastai ho aba aash nagarda hunchha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?