प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,

सारांश

  • काठमाडौं– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
  • आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
  • निर्वाचन कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा.

काठमाडौं– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यावदले सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल बनाउने कुलमान ‘वर्षकै सर्वश्रेष्ठ सिइओ’
उज्यालो नेपाल बनाउने कुलमान ‘वर्षकै सर्वश्रेष्ठ सिइओ’
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
Where to Find a Bride Right from
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
सुजल र आरुषीले जिते स्वर्ण
सुजल र आरुषीले जिते स्वर्ण
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
प्रि–सिजन टुरमा पीएसजिको शानदार जित, एम्बाप्पेको दुई गोल
प्रि–सिजन टुरमा पीएसजिको शानदार जित, एम्बाप्पेको दुई गोल