​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता

सारांश

  • रौतहट , असोज ३ – रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ ।
  • ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
  • रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

रौतहट , असोज ३ – रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ । ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

त्यस्तै, चन्द्रपुर नगरपालिका, यमुनामाई गाउँपालिका र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गजुरा नगरपालिका र गढीमाई नगरपालिकामा  राजपा नेपाल अगाडि आएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?