धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा

सारांश

  • धनुषा, असोज ४ – धनुषाको १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पाँच–पाँच स्थानमा अग्रता लिइरहेको छ ।
  • त्यस्तै नेकपा एमाले ४ , नेकपा माओवादी केन्द्र र राजपा नेपालले २–२ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।
  • त्यस्तै कांग्रेस १८ वटा तहमध्ये ८ वटा तहमा दोश्रोमा पछ्याइरहेको छ भने ५ तहमा एमाले , ३ तहमा माओवादी  र २ तहमा संघीय फोरमले प्रतिस्पर्धा गरिरहेको छ ।

धनुषा, असोज ४ – धनुषाको १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पाँच–पाँच स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमाले ४ , नेकपा माओवादी केन्द्र र राजपा नेपालले २–२ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

त्यस्तै कांग्रेस १८ वटा तहमध्ये ८ वटा तहमा दोश्रोमा पछ्याइरहेको छ भने ५ तहमा एमाले , ३ तहमा माओवादी  र २ तहमा संघीय फोरमले प्रतिस्पर्धा गरिरहेको छ ।

को कहाँ अगाडि ?

जनकपुर उपमहानगरपालिका – राजपा
धनौजी गाउँपालिका – राजपा
धनुषाधाम नगरपालिका – कांग्रेस
मिथिला विहारी नगरपालिका – कांग्रेस
हंशपुर नगरपालिका – कांग्रेस
औरही गाउँपालिका –  कांग्रेस
बटेश्वर गाउँपालिका – कांग्रेस
क्षिरेश्वरनाथ नगरपालिका – संघीय समाजवादी फोरम
लक्ष्मीनिया गाउँपालिका – संघीय समाजवादी फोरम
जनकनन्दनी गाउँपालिका – संघीय समाजवादी फोरम
सहिद नगरपालिका  –  संघीय समाजवादी फोरम
कमलामाई नगरपालिका  – संघीय समाजवादी फोरम
मिथिला नगरपालिका – एमाले
नगराईन नगरपालिका – एमाले
मुखियापट्टी मुसहरनिया गाउँपालिका – एमाले
विदेह नगरपालिका – एमाले
सबैला नगरपालिका – माओवादी
गणेशमान चारनाथ नगरपालिका – माओवादी

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?