लागूऔषध गाँजा बरामद
सारांश
- मकवानपुर, ४ असोज मनहरी गाउँपालिका–६ सुनाचुरी भुलचोकस्थित पूर्वपश्चिम सडकखण्डबाट प्रहरीले अंदाजी १४ के.
- जी.
- गाँजा बरामद गरेको छ ।
मकवानपुर, ४ असोज
मनहरी गाउँपालिका–६ सुनाचुरी भुलचोकस्थित पूर्वपश्चिम सडकखण्डबाट प्रहरीले अंदाजी १४ के.जी. गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी सुनाचुरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार बिहान बेवारिसे अवस्थामा सडक छेउमा रहेको २ वटा झोलाबाट उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया