बसमा भेटियो २८ वटा मरेका खसीबोका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज ५ – पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुंगामा २८ वटा मरेका खसीबोका फेला पारेको छ ।
  • पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख १६८३ नम्बरको बसको डिक्कीबाट मरेका खसीबोका फेला पारेको हो ।
  • नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका अनुसार बसमा रहेका ४१ वटामध्ये २८ मरेका भेटिएका हुन् ।

काठमाडौं, असोज ५ – पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुंगामा २८ वटा मरेका खसीबोका फेला पारेको छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख १६८३ नम्बरको बसको डिक्कीबाट मरेका खसीबोका फेला पारेको हो ।

नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका अनुसार बसमा रहेका ४१ वटामध्ये २८ मरेका भेटिएका हुन् । खसीबोका ल्याउनेलाई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?