सडक दुरघटनामा परि कलाकार ओम क्षेत्रीको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २४, २०७३
|
|
३०८ पटक हेरिएको
Shares
सडक दुरघटनामा परि कलाकार ओम क्षेत्रीको मृत्यु…

सारांश

  • आईतबार बेलुकी अन्दाजी ९ बजेर ५० मिनेटको समयमा काठमाण्डौ जिल्ला तिलिङ्गेटारस्थित सडकखण्डमा नयाँबसपार्कबाट चक्रपथतर्फ जादै गरेको बा ४५ प ६९१५ नम्बरको आर वान फाइब (R15) मोटरसाइकल अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किदा नेपाली चलचित्रका कलाकार तथा मोडल अर्जुन प्रसाद पौडेल (ओम क्षेत्री) को निधन भएको छ ।
  • उनको  उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको प्रहरी इन्पेक्टर तुलसि भट्टराइले बताउनु भएको छ ।
  • पोलमा ठोक्किएर गम्भीर घाईते भएका क्षेत्री र मोटरसाईकल पछाडी सवार जिल्ला भक्तपुर बालकोट बस्ने २२ वर्षिय कृष्ण बस्नेत गम्भीर घाइते भएका थिए ।

आईतबार बेलुकी अन्दाजी ९ बजेर ५० मिनेटको समयमा काठमाण्डौ जिल्ला तिलिङ्गेटारस्थित सडकखण्डमा नयाँबसपार्कबाट चक्रपथतर्फ जादै गरेको बा ४५ प ६९१५ नम्बरको आर वान फाइब (R15) मोटरसाइकल अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किदा नेपाली चलचित्रका कलाकार तथा मोडल अर्जुन प्रसाद पौडेल (ओम क्षेत्री) को निधन भएको छ । उनको  उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको प्रहरी इन्पेक्टर तुलसि भट्टराइले बताउनु भएको छ ।

14962583_1779113508996620_5002247615621221816_n

पोलमा ठोक्किएर गम्भीर घाईते भएका क्षेत्री र मोटरसाईकल पछाडी सवार जिल्ला भक्तपुर बालकोट बस्ने २२ वर्षिय कृष्ण बस्नेत गम्भीर घाइते भएका थिए । क्षेत्रीको उपचारको क्रमम निधन भएको थियो भने बस्नेतको हाल ग्रिन सिटी अस्पतालमा थप उपचार भइरहेको छ । । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।

स्वो ओम क्षेत्री द्वारा अभिनित कस्तो टेन्सन तरङ्ग र कसिङ्गर् गरि तिन चलचित्रमा अभिनय गरेका थिए  कस्तो टेन्सन गत बर्ष रिलिज भएको थियो भने बान्कि २ चलचित्र तरङ्ग र कसिङ्गर् चाहि रिलिजको प्रतिक्षामा थिए  ।  दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका क्षेत्री कलाकारिता संगै राजनीतिमा पनि उत्तिकै क्रियाशील थिए । क्षेत्री युवा संग ,काठमाण्डौको केन्द्रीय अधक्ष्य पनि रहेका क्षेत्रीको निधनले नेपाली चलचित्र नगरीले अर्को कुशल कलाकार गुमाएको छ । स्वो क्षेत्रीको सोमबार साँझ नै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
प्रसुति: समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी