सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी

सारांश

  • सर्लाही, असोज ५ – कौडेना गाउँपालिकामा राजपा नेपालका उम्मेदवार रामप्रसाद राय ३ हजार ५४२ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ।
  • उहाँले नेपाली कांग्रेसका रुपेश यादवलाइै ५२४ मतले पछि पार्दै विजयी हुनुभएको हो।
  • नेपाली कांग्रेसका रुपेश यादवले ३ हजार मत प्राप्त गर्नुभएको छ।

सर्लाही, असोज ५ – कौडेना गाउँपालिकामा राजपा नेपालका उम्मेदवार रामप्रसाद राय ३ हजार ५४२ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका रुपेश यादवलाइै ५२४ मतले पछि पार्दै विजयी हुनुभएको हो।

नेपाली कांग्रेसका रुपेश यादवले ३ हजार मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा पनि राजपाकै सुनिता देवी ३ हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ।

(masconvention.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
पूर्वप्रधानमन्त्री डा.भट्टराई अस्पताल भर्ना
कात्तिक ९ गते शनिबारको राशिफल यस्तो छ
विद्यालयवरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
विद्यालयवरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने