वीरगञ्ज महानगरमा राजपालाई पछि पार्यो संघीय समाजवादी फोरमले
सारांश
- पर्सा, असोज ६ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ ।
- ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।
- यसअघि दोस्रोमा रहेको राजपालाई पछि पार्दै संघीय समाजवादी फोरम दोस्रोमा आएको छ ।
पर्सा, असोज ६ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । यसअघि दोस्रोमा रहेको राजपालाई पछि पार्दै संघीय समाजवादी फोरम दोस्रोमा आएको छ ।
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी) – ४९४९
उपमेयर (शान्ति कार्की) – ५७७४
राजपा
मेयर (राजेशमान सिंह) – ४३०१
उपमेयर (रम्भा मिश्र) – ३६७४
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) – ४३४४
उपमेयर (पिंकी यादव) – ४२७२
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया