मृत अवस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ८ असोज स्याङजा ः पुतलीबजार नगरपालिका–५ नुवाकोट बस्ने ६७ बर्षीय नारायण अधिकारी आइतबार बिहान आफ्नै घरदेखि २ कि.
  • मि.
  • दक्षिणतर्फ बाटोमा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ, ८ असोज
स्याङजा ः पुतलीबजार नगरपालिका–५ नुवाकोट बस्ने ६७ बर्षीय नारायण अधिकारी आइतबार बिहान आफ्नै घरदेखि २ कि.मि.दक्षिणतर्फ बाटोमा मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही ः हरीपुर नगरपालिका– १ बस्ने ३५ बर्षीय उदव रिसाल आइतबार बिहान बाग्मती नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् ।
मनाङ ः नारफु गाउँपालिकाको काङला भन्ने स्थानमा शनिबार हाल नाम, थर, वतन खुल्न नसकेको अंदाजी ४५ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा
२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
दुई महिनामा १५ करोड घाटा ,नेपाल वायुसेवा निगम अध्यक्ष खरेलको जागिर चट् हुँदै !
दुई महिनामा १५ करोड घाटा ,नेपाल वायुसेवा निगम अध्यक्ष खरेलको जागिर चट् हुँदै !
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
को हुन् शाहरुखसँग काम गर्न नचाहने यी नायिका ?
को हुन् शाहरुखसँग काम गर्न नचाहने यी नायिका ?

तपाईंले छुटाउनुभयो कि?