हतियार सहित पक्राउ
सारांश
- कपिलबस्तु, ९ असोज कपिलबस्तु महाराजगंज नगरपालिका–६ बुटहनिया बस्ने ४९ वर्षीय भारत चौधरीलाई कटुवा पेस्तोल २ थान र सोको २ थान गोली सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कपिलबस्तु, ९ असोज
कपिलबस्तु महाराजगंज नगरपालिका–६ बुटहनिया बस्ने ४९ वर्षीय भारत चौधरीलाई कटुवा पेस्तोल २ थान र सोको २ थान गोली सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया