प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न

सारांश

  • काठमाडौं, १३ असोज प्रहरी अतिरिक्त महानिरीक्षक डा.
  • दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दशैंका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
  • पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको थियो ।

काठमाडौं, १३ असोज
प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दशैंका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुस्कार र प्रहरी हवल्दार टंकनाथ गिरीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे
डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे
महिलाहरु किन परपुरुषसँग सेक्स गर्न चाहन्छन् ?
महिलाहरु किन परपुरुषसँग सेक्स गर्न चाहन्छन् ?
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ
आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती
आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती

तपाईंले छुटाउनुभयो कि?