कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

सारांश

  • धादिङ : आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ।
  • धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।
  • कांग्रेस क्षेत्रीय कार्य समितिले धमला र त्रिपाठीको नामसहित अन्य उम्मेदवारको नाम पनि जिल्ला कार्य समितिलाई सिफारिस गरेपछि सोही सूचीलाई केन्द्रीय समितिमा पठाइएको कांग्रेस धादिङका सभापती रमेशप्रसाद धमलाले जानकारी दिए।

धादिङ : आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।

कांग्रेस क्षेत्रीय कार्य समितिले धमला र त्रिपाठीको नामसहित अन्य उम्मेदवारको नाम पनि जिल्ला कार्य समितिलाई सिफारिस गरेपछि सोही सूचीलाई केन्द्रीय समितिमा पठाइएको कांग्रेस धादिङका सभापती रमेशप्रसाद धमलाले जानकारी दिए।

त्रिपाठी र धमला संगै उनीहरुकै क्षेत्रबाट अन्य व्यक्तिहरु पनि सिफारिस गरिएकाले केन्द्रीय समितिले पार्टीको उम्मेद्वारकै रुपमा टिकट दिनेमा चाहिँ शंका छ। धमलासंगै क्षेत्र नं २ बाट समानुपातिकमा अन्य ४ जनाको नाम सिफारिस भएको छ। त्रिपाठीसहित क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ विश्व अर्याल र विदुर अकौलियाको नाम पनि कंग्रेसले सिफारिस गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ
काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्

तपाईंले छुटाउनुभयो कि?