काभ्रेमा नगद सहित पक्राउ सुवास गौतम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
काभ्रेमा  नगद सहित पक्राउ सुवास गौतम

सारांश

  • काठमाडौ, २५ असोज काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतमलाई स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उनको झोलामा उक्त नगद फेला परेको हो ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौ, २५ असोज
काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतमलाई स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उनको झोलामा उक्त नगद फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?