हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )

सारांश

  • काठमाडौं, कात्तिक ५ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि आइतबार मनोनयन सुरु भएको छ ।
  • आसन्न चुनावमा दलहरु वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी मैदानमा उत्रँदै छन् ।
  • दलहरुले लामो रस्साकस्सीपछि उम्मेदवारको टुंगो लगाएका छन् ।

काठमाडौं, कात्तिक ५ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि आइतबार मनोनयन सुरु भएको छ ।

आसन्न चुनावमा दलहरु वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी मैदानमा उत्रँदै छन् । दलहरुले लामो रस्साकस्सीपछि उम्मेदवारको टुंगो लगाएका छन् । एमाले र माओवादी ६० र ४० प्रतिशत क्षेत्रमा भागवण्डा गरेर उम्मेदवार तय गरेका छन् । पहिलो चरणमा नेपाली कांग्रेस अधिकांश क्षेत्रमा एक्लै चुनावी मैदानमा उत्रेको छ । कांगे्रस र नयाँ शक्तिबीच गोरखा–२ र रसुवामा तालमेल हुने भएको छ ।

गोरखा–२ मा कांग्रेसले नयाँ शक्तिका संयोजनक डा. बाबुराम भट्टराई समर्थन गर्ने भएको छ । त्यस्तै क्षेत्रबाट वामपन्थी गठबन्धबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । सिन्धुपाल्चोक–२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई सहयोग गर्ने सहमति भएको छ ।

कुन क्षेत्रमा को–को बीच हुँदैछ प्रतिस्पर्धा
जिल्ला/क्षेत्र वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन

सोलुखुम्बु
हेमकुमार राई –माओवादी
बलबहादुर केसी –कांग्रेस

संखुवासभा
राजेन्द्र गौतम –एमाले
दीपक खड्का –कांग्रेस

भोजपुर
सुदन किराती राई –माओवादी
उमेशजंग रायमाझी –कांग्रेस

ओखलढुङ्गा
यज्ञराज सुनुवार –एमाले
रामहरि खतिवडा –कांग्रेस

ताप्लेजुङ
योगेश भट्टराई –एमाले
केशव दाहाल –कांग्रेस

पाँचथर
वसन्तकुमार नेम्वाङ –एमाले
भीष्मराज आङदेम्बे –कांग्रेस

खोटाङ
विशाल भट्टराई –एमाले
सरस्वती वजिमय –कांग्रेस

नुवाकोट १
हितबहादुर तामाङ –माओवादी
डा. रामशरण महत –कांग्रेस

नुवाकोट २
नारायण खतिवडा –एमाले
अर्जुननरसिंह केसी –कांग्रेस

रसुवा
जनार्दन ढकाल –एमाले नयाँ शक्ति

धादिङ १
भूमि त्रिपाठी –एमाले
विश्व अर्याल –कांग्रेस

धादिङ २
खेम लोहनी –एमाले
दिलमान पाख्रिन –कांग्रेस

सिन्धुपाल्चोक १
अग्नि सापकोटा –माओवादी
मोहनबहादुर बस्नेत –कांग्रेस

सिन्धुपाल्चोक २
शेरबहादुर तामाङ–एमाले
पशुपति शमशेर राणा –राप्रपा (प्रजातान्त्रिक)

दोलखा
पार्वत गुरुङ –एमाले
रुद्रबहादुर खड्का –कांग्रेस

रामेछाप
श्यामकुमार श्रेष्ठ –माओवादी
कान्छाराम तामाङ –कांग्रेस

मुस्ताङ
प्रेमप्रसाद तुलाचन –एमाले
कांग्रेस

म्याग्दी
भुपेन्द्रबहादुर थापा –एमाले
खम्बीर गर्जुवा –कांग्रेस

बाग्लुङ १
एमाले प्रदेशको दुई सिटमा जनमोर्चा
चम्पादेवी खड्का –कांग्रेस

बाग्लुङ २
देवेन्द्र पौडेल नीरज पुन –कांग्रेस

मनाङ
पाल्देन छोपाङ गुरुङ –एमाले
टेकबहादुर गुरुङ –कांग्रेस

लमजुङ
देव गुरुङ –माओवादी
दिलबहादुर घर्ती –कांग्रेस

गोरखा १
हरि अधिकारी –माओवादी
चिनकाजी श्रेष्ठ –कांग्रेस

गोरखा २
नारायणकाजी श्रेष्ठ –माओवादी
डा. बावुराम भट्टराई –नयाँ शक्ति

रुकुम –
पूर्व कमला रोका –माओवादी
गोपालजीजंग शाह –कांग्रेस

रोल्पा
वर्षमान पुन –माओवादी
अमरसिंह पुन –कांग्रेस

रुकुम –पश्चिम
जनार्दशन शर्मा –माओवादी
बीरबहादुर ओली –कांग्रेस

जाजरकोट
शक्ति बस्नेत –माओवादी
राजीवविक्रम शाह –कांग्रेस

हुम्ला
चिमी लामा –माओवादी
मंगल शाही –कांग्रेस

मुगु
गोपाल बम –एमाले
हस्तबहादुर मल्ल –कांग्रेस

जुम्ला
गजेन्द्र महत –माओवादी
देबेन्द्र शाही –कांग्रेस

कालिकोट
दुर्गाबहादुर रावत –माओवादी
भुपेन्द्रजंग शाही –कांग्रेस

डोल्पा
धनबहादुर बुढा –एमाले
अंगद बुढा –कांग्रेस

दार्चुला
गणेशसिंह ठगुन्ना –एमाले
बिक्रम सिंह –कांग्रेस

बझाङ
भैरबबहादुर सिंह –एमाले
पृथ्वीबहादुर सिंह –कांग्रेस

बाजुरा
लालबहादुर थापा –एमाले
कविराज पण्डित –कांग्रेस

बैतडी
दामोदर भण्डारी –एमाले
नरबहादुर चन्द –कांग्रेस

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?